Online Nepal बुधबार, जेष्ठ २ २०८१

कांग्रेसको खुल्लातर्फ महिला केन्द्रिय सदस्यको मतगणना सकियो, डिला सग्रौला सहित ९ जना विजयी

कांग्रेसको खुल्लातर्फ महिला केन्द्रिय सदस्यको मतगणना सकियो, डिला सग्रौला सहित ९ जना विजयी


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिलाको मतगणना सकिएको छ । सोमबार साँझ सम्पन्न मत परिणाम अनुसार डिला संग्रौला, भुसाल आरजु देउवा सहित ९ जना विजयी भएका छन् ।

    निर्वाचित महिला केन्द्रिय सदस्यहरूको सूची :
    डिला संग्रौला -२८८५
    पुष्पा भुसाल -२७१८
    आरजु देउवा -२५३६
    अम्बिका बस्नेत -२३३९
    ईश्वरी न्यौपाने – २२५९
    सरिता प्रसाईं -२०९६
    रमा कोइराला  -१८५८
    शुशिला आचार्य -१८०४
    रङंमती शाही – १७८९

    प्रतिक्रिया
    थप समाचार