Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने

काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने


मध्यान्तर
  • बुधबार, पुष ७ २०७८

  • काठमाडौं । नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय समितिको बैठक बस्न लागेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए  । त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् ।

     

    प्रतिक्रिया
    थप समाचार