Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौं । नेकपा (माओवादी) केन्द्रको प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ  विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।

    तीनजना उपाध्यक्षमा देवान चाम्लिङ ९१२००, शिवकुमार डाँगी ९११३० र मणिकुमार साम्पाङ ९१११ ० विजयी भएका छन् ।
    एक जना सचिवमा गणेश उप्रेती सुशील विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

    ३ जना सहसचिवमा कुमारी राई ९११४०, ऋषिराम ढुंगाना ९९५० र सागर किराँती ९७३० विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन् । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

     

    प्रतिक्रिया
    थप समाचार