Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू


मध्यान्तर
  • शुक्रबार, पुष ९ २०७८

  • काठमाडौँ । पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी रहेका छन्।

    राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार