Online Nepal सोमबार, जेष्ठ ७ २०८१

झापाको भद्रपुरमा कांग्रेसको सुरुवाती अग्रता

झापाको भद्रपुरमा कांग्रेसको सुरुवाती अग्रता


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेसले सुरुवाती उम्मेदवारले अग्रता लिएको छ। ८७० मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गणेश पोखरेलले ३३९ मत पाएका छन् भने एमालेका असारू राजवंशीले १९९ मत ल्याएका छन्।राप्रपाका नवराज पनेरूले १७७ भोट पाएका छन्।

    उपमेयरमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ३३३ मत पाएका छन् भने एमालेकी कौशल्या अधिकारीले २०५ र राप्रपाकी राधा कार्कीले १८३ मत ल्याएकी छन्।

     

    प्रतिक्रिया
    थप समाचार