Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं महानगरपालिकामा बालेन शाहको सुरुवाती अग्रता

काठमाडौं महानगरपालिकामा बालेन शाहको सुरुवाती अग्रता


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको बालेन शाहले अग्रता लिएका छन्  वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

    मतगणनाको पछिल्लो अपडट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

    यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

    प्रतिक्रिया
    थप समाचार