Online Nepal आइतबार, जेष्ठ ६ २०८१

महामन्त्री शर्माको प्रश्न प्रधानमन्त्रीलाई गलत सल्लाह कसले दिन्छ ?

महामन्त्री शर्माको प्रश्न प्रधानमन्त्रीलाई गलत सल्लाह कसले दिन्छ ?


मध्यान्तर
  • सोमबार, असार २७ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् ।

    संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै हिजो ओलीको पालामा गलत भएको कार्य अहिले पनि गलत नै हुने बताए ।

    सामाजिक सञ्जालमा उनले , “ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ भन्दै लेखेका छन् ।

    उनले यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको पनि बताएका हुन् ।”

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार