Online Nepal शुक्रबार, बैशाख १४ २०८१

प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा प्रदेशसभका उम्मेदवार पराजित

प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा प्रदेशसभका उम्मेदवार पराजित


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेशसभा-२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन्।

    उनी ११ हजार १७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४७४ मतले हारे। बोहराले १० हजार ९ सय ७० मत पाए । बोहरा सुदूरपश्चिम् सरकारका सामाजिक विकासमन्त्री समेत हुन्।

     

    प्रतिक्रिया
    थप समाचार