Online Nepal मंगलबार, असोज १६ २०८०

धादिङ- २ मा रामनाथ अधिकारी विजयी

धादिङ- २ मा रामनाथ अधिकारी विजयी


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।

    अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारीले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् ।एमालेका लोहनीले २३ हजार ९५० मत पाएका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत प्राप्त गरेकी थिइन्।

     

    प्रतिक्रिया
    थप समाचार