Online Nepal शनिबार, बैशाख २२ २०८१

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले गरे पदभारग्रहण

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले गरे पदभारग्रहण


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा . तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् ।

    मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

    राष्ट्रपति निवासमा सपथ ग्रहणपछि उनीहरू पदभार ग्रहणका लागि मन्त्रालय पुगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार