Online Nepal शुक्रबार, बैशाख १४ २०८१

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ।

    बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेकोमा सर्वसम्मत रुपमा बैठकले २१ सदस्यीय समिति गठन गरेको हो।

    समितिमा अनिता देवी, डा। अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेद्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, सोबिता गौतम र ज्ञानबहादुर शाही छन्।

    प्रतिक्रिया
    थप समाचार