Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, अर्को बैठक दिउँसो ३ बजे बस्दै

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, अर्को बैठक दिउँसो ३ बजे बस्दै


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौं  । सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।आज बिहान मन्त्रालयको भागबन्डा टुंगाउने गरि बसेको सत्ता गठबन्धन्को बैठक दलहरूले आ-आफ्नो अडान राख्नाले बैठक विनानिष्कर्ष टुंगिएको हो  । अहिले अन्य दलका नेताहरू बाहिरेपछि प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच वान-टु वान वार्ता भइरहेकोछ । अर्को बैठक आज दिउँसो ३ बस्नेछ ।

    नेपालले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले एक्लै छलफल थालेका हुन् । नेकपा एसले संघ ३ रोजेको मन्त्रालय, एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो सहभागिताको अडान राखेको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार