Online Nepal शुक्रबार, बैशाख १४ २०८१

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ


मध्यान्तर
  • बिहिबार, बैशाख २१ २०८०

  • काठमाडौं । पुर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज बिहान भैरहवाबाट पक्राउ गरेको स्रोतले जनाएको छ । यसबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । रायमाझीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । उनलाई पक्राउ गर्न प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेको थियोे । यसअघि प्रहरीले  उनको छोरा , सचिब टेकनारायण पाण्डे लगायतलाई पनि पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    थप समाचार