काठमाडौँ। बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ ।
आजै हाम्रो नेपाली पार्टी ९हानेपा० को तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले शपथग्रहण गर्ने भएका छन् ।
उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ ।