Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै


मध्यान्तर
  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

    खेल आज बिहान ९:३० मा  कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

    यस अघि भएको सिनियर टोलीसँग दुई ट-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार