Online Nepal शनिबार, बैशाख २२ २०८१

आयरल्यान्ड वुल्भ्स र नेपाल ए बिच आज दोस्रो एकदिवसीय खेल हुँदै

आयरल्यान्ड वुल्भ्स र नेपाल ए बिच आज दोस्रो एकदिवसीय खेल हुँदै


मध्यान्तर
  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौं ।  आयरल्यान्ड वुल्भ्स र नेपाल ए बिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

    यस अघि पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्ड ले २१ रनले पराजित भएको थियो । त्यसअघि आयरल्यान्डले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृङ्खला २–१ ले जितेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार