Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपाल ए ले अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए सँग खेल्दै

नेपाल ए ले अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए सँग खेल्दै


मध्यान्तर
  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौं । नेपाल ए ले अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ ।

    खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

    आयरल्यान्ड नेपालको सिनियर टोलीसँग दुई टी-२० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी-२० खेलमा २–१ ले हराएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार