Online Nepal शनिबार, बैशाख २२ २०८१

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै


मध्यान्तर
  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल ओमनको अल अमरेत मैदानमा दिउँसो ४:१५ मा सुरु हुनेछ । उपाधिको दाबेदार नेपाल मलेसियालाई हराउँदै सुरुवात गर्ने योजनामा रहेको छ ।

    समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार