Online Nepal बुधबार, जेष्ठ २ २०८१

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि एकजनाको मृत्यु भएको छ ।

    सोमबार बिहान आमचोक गाउँपालिका-८ हैखराङमा बालंखाबाट मैयुङटार हिँडेको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धरान लैजान जेटबोट चल्ने स्थान चुहारपुलसम्म लगिँदैछ ।

    दुर्घटनामा परेको गाडीमा चालकसहित ९ जना रहेको खुलेको छ ।

    प्रतिक्रिया
    थप समाचार