Online Nepal सोमबार, बैशाख १७ २०८१

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला


kamala joshi
  • बुधबार, मंसिर ५ २०७५

  • काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते हुने उक्त अर्वाडका लागी मंसीर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो ।

    नेपाली सहित देउडा,नेवारी, तामाङ, मैथली – भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा,मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने छन् ।

    नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तिन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने छ । आवेदनको म्याद पुष २० गते सम्म अन्तिम गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार