Online Nepal बुधबार, जेष्ठ २ २०८१

काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित


मध्यान्तर
  • बुधबार, भाद्र १७ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण भएको जानकारी दिएका हुन् ।

    योसहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले बताए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार