Online Nepal बुधबार, जेष्ठ २ २०८१

२ हजारमा कोरोना परिक्षण सकिन्न: निजि ल्याब

२ हजारमा कोरोना परिक्षण सकिन्न: निजि ल्याब


मध्यान्तर
  • सोमबार, भाद्र २९ २०७७

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर २ हजार निर्धारण गरेको थियो । यो दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ ।
    १४ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको दुई हजार शूल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानै शूल्क रु.४४ सयमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै दुई हजारमा परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँदछौं ।’

     

    प्रतिक्रिया
    थप समाचार