Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

नेपालले आज पनि पहिला बलिङ गर्दै

नेपालले आज पनि पहिला बलिङ गर्दै


मध्यान्तर
  • शनिबार, माघ २९ २०७८

  • काठमाडौँ । नेपालले चार देश सम्मिलित टि २० युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

    अल अमरेत क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । शुक्रबार भएको खेलमा पनि ओमानविरुद्ध नेपालले पहिला बलिङ गरेको थियो । जुन खेल ६ विकेटले नेपालले जितेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार