Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य


मध्यान्तर
  • बिहिबार, चैत्र १७ २०७८

  • काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २०४ रनको लक्ष्य दिएको छ।

    टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६० रन जोडे। त्यस्तै मोहम्मद अदिल अलामले २० रन जोडे। त्यस्तै ‌कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र ‌आशिफ शेख ३८ रन जोडे।

    प्रतिक्रिया
    थप समाचार