Online Nepal बुधबार, जेष्ठ २ २०८१

राखेपका सदस्यसचिव टंकलाल घिसिङ काममा फर्किए

राखेपका सदस्यसचिव टंकलाल घिसिङ काममा फर्किए


मध्यान्तर
  • बुधबार, चैत्र २३ २०७८

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ बुधबारदेखि राखेप फर्किएका छन् ।

    सर्वोच्च अदालतले तत्कालीन सदस्य सचिव रमेश सिलवालले दिएको रिट खारेज गरेपछि बुधबार घिसिङ राखेप पुगि आफ्नो कामकाज सुरु गरेका छन् । सर्वोच्च अदालतले मंगलबार राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवेदन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।

    प्रतिक्रिया
    थप समाचार