Online Nepal मंगलबार, जेष्ठ १ २०८१

लू को सूटिंग मंसिरबाट  

लू को सूटिंग मंसिरबाट  


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिरबाट हुने भएको छ । नयनराज पाण्डे द्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्स ले  केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशक का रूपमा क्यारो फिल्म्स ले  कालीप्रसाद बास्कोटा लाइ आबद्ध गरेको छ ।  लू चलचित्र का निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा  हस्ताक्षर भएको छ ।

    प्रतिक्रिया
    थप समाचार