Online Nepal मंगलबार, जेष्ठ १ २०८१

प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता

प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, असार १७ २०७९

  • काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड`र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।

    भेटमा सहभागी कलाकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

    भेटघाटको वातावरण सापकोटाले नै मिलाएका थिए । एकछिन सामूहिक भेटवार्ता भएपछि पछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेको सापकोटाले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार