Online Nepal मंगलबार, जेष्ठ १ २०८१

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी नियुक्त


मध्यान्तर
  • सोमबार, साउन ९ २०७९

  • काठमाडौं । सरकारले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता , निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो। दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिएको हो ।

    प्रतिक्रिया
    थप समाचार