Online Nepal शुक्रबार, बैशाख १४ २०८१

मुक्तिनाथ विकास बैंकको ल्यायो “मुक्तिनाथ गज्जब मुद्दती”

मुक्तिनाथ विकास बैंकको ल्यायो “मुक्तिनाथ गज्जब मुद्दती”


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  •  

     

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदानगर्नेे न्यूनतमअवधिमा तेब्बर सम्मप्रतिफलदिने“मुक्तिनाथगज्जब मुद्दती” योजना सञ्चालनमाल्याएको छ ।

    यो योजनाअन्तर्गत व्यतिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमाप्रतिफल तेब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै व्यतिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमाप्रतिफल दोब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । साथै, थपजानकारीकालागि बैंकको नजिकैको शाखाकार्यालयमा सम्पर्क गर्नसकिने छ । यो योजना बाटग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM card प्रयोग गरी नेपालभरी रहेको  अन्यजुनसुकै बैंकको  बाट VISA Network निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)  आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार