Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


मध्यान्तर
  • सोमबार, असोज २४ २०७९

  • काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दिप लामिछानेलाई  काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।

    गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किदै गर्द त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै उनलाई आज अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो।

     

    प्रतिक्रिया
    थप समाचार