Online Nepal बुधबार, जेष्ठ २ २०८१

रोटानको विमानस्थलबाट उडेलगत्तै खस्यो बिमान

रोटानको विमानस्थलबाट उडेलगत्तै खस्यो बिमान


मध्यान्तर
  • आइतबार, जेष्ठ ५ २०७६

  • होन्डुरस– होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।

    मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो । –एएफपी

    प्रतिक्रिया
    थप समाचार