Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नो नट अगेन सम्बन्धी मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता

नो नट अगेन सम्बन्धी मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता


मध्यान्तर
  • बिहिबार, कार्तिक २४ २०७९

  • काठमाडौं । नो नट अगेन अभियानमा संलग्न भएकालाई साइबर क्राइममा मुद्दा नचलाउनु, ऊनीहरुलाई गिरफ़्तार वा कुनै किसिमको कार्यवाही नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको छ । बिहीबार सर्वोच्च अदालतद्वारा मुद्दाको अंतिम टुंगो नलागे सम्मका लागि अन्तरिम आदेश जारी भएको हो । अब कसैलाई पनि यस सम्बन्धमा कार्यवाही गर्ने, गिरफ़्तार गर्ने वा मुद्दा चलाउने बाटो बन्द भएको छ ।

    प्रतिक्रिया
    थप समाचार