Online Nepal शुक्रबार, बैशाख १४ २०८१

पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी

पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी


मध्यान्तर
  • बुधबार, मंसिर ७ २०७९

  • काठमाडौँ । कतार विश्वकप फूटबलमा मोरक्को र क्रोएसिया खेलिरहेका छन् । कतारको अलबायत रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

    मोरक्को उदीयमान टिम हो भने क्रोएसिया रसिया विश्वकपमा फाइनल पुगेको टिम हो । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।

    समूह एफ अन्तर्गत यो टोलीमा बेल्जियम र क्यानडा पनि छन् ।

     

    प्रतिक्रिया
    थप समाचार