Online Nepal बुधबार, जेष्ठ २ २०८१

मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा

मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा


मध्यान्तर
  • बुधबार, मंसिर २८ २०७९

  • काठमाडौं । मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को फाइनल प्रवेश गरेको छ । उक्त  उपाधिको लागि आइतबार फ्रान्स र अर्जेन्टिनाको भिडन्त हुनेछ ।
    सेमिफाइनल हारेका मोरोक्को र क्रोएसिया भने तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार