Online Nepal सोमबार, बैशाख ३१ २०८१

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य


मध्यान्तर
  • शनिबार, फाल्गुन ६ २०७९

  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग नामिबियाले २७५ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन जोड्यो।

    नामेबियाका लागि जेन ग्रिनले ७५ रन जोड्दा लोअरेन्सले ४१ रनको पारि खेले।

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।यस्तै करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिएका छन्।

     

     

    प्रतिक्रिया
    थप समाचार