Online Nepal सोमबार, जेष्ठ ७ २०८१

ओडिआईमा कुशल मल्लबो पहिलो शतक

ओडिआईमा कुशल मल्लबो पहिलो शतक


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • काठमाडौँ । नेपाली क्रिकेटर कुशल मल्लले ओडिआईमा क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।

    एसिसि प्रिमयर कप अन्तरर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

    किर्तीपुरस्थित टियु मैदानमा भइरहेको खेलमा छैटौँ नम्बरमा ब्याटीङ गरेका मल्लले ५९ बलमा शतक पुरा गरे उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७ औ ओभरमा पाँचौ दबलमा अबिक इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन् ।

    मल्ल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौँथो खेलाडि समेत बनेका छन् । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

    प्रतिक्रिया
    थप समाचार