Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सन्दिप लामिछानेले बनाए ओडिआई खेलमा सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान

सन्दिप लामिछानेले बनाए ओडिआई खेलमा सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • काठमाडौँ । नेपलका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेछले विश्व किर्तीमान बनाएका छन् ।

    अफगानसथानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० रन पूरा गरेका हुन् ।

    रासिदले ४४ ओडिडिमा १०० विकेछ लिएर सन २०१८ मा विश्व किर्तिमान बनाएका थिए त्यसलाई तोडेर लमिछानेले ४२ ओडिडिमा १००बिकेट लिएका छन् ।

    नेपाल र ओमान दुबै ओडिआई मान्यता प्राप्त राष्ट्र भएकाले आजको खेल एकदिवसिय मान्यता प्राप्त छ ।

    प्रतिक्रिया
    थप समाचार