Online Nepal सोमबार, जेष्ठ ७ २०८१

पानीका कारण अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु

पानीका कारण अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु


मध्यान्तर
  • शनिबार, बैशाख १६ २०८०

  • काठमाडौँ । नेपाल र कुवेतबीचको खेल पुन सुरु भएको छ । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको थियो ।

    टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले अहिले सम्म २८.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ ।

    एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८-८ ओभर घटेको छ । योसँगै खेल ४२-४२ ओभरको हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार