Online Nepal सोमबार, जेष्ठ ७ २०८१

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो


मध्यान्तर
  • सोमबार, बैशाख १८ २०८०

  • काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो ।

    खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने

     

    प्रतिक्रिया
    थप समाचार