Online Nepal सोमबार, जेष्ठ ७ २०८१

नेपाल र यूएईको बाँकी खेल भोलि हुने

नेपाल र यूएईको बाँकी खेल भोलि हुने


मध्यान्तर
  • सोमबार, बैशाख १८ २०८०

  • काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।

    भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको नेपालले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

    बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हृुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार