Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

राष्ट्रसंघमा अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सम्बोधन

राष्ट्रसंघमा अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सम्बोधन


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले संयुक्त राष्ट्रसंघको महासभामा सोमबार सम्बोधन गरेका छन् ।

    अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा आयोजित राष्ट्रसंघको एसडीजी समिट २०२३ लाई सम्बोधन गरेका हुन् । उनले अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट सम्बोधन गरेका हुन् ।

    प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाएअनुसारको साथ र सहयोग गर्नुपर्ने बताए । सम्बोधनका क्रममा उनले भने, ‘अर्थतन्त्र नै दिगो विकासका लक्ष्यहरु विकाशील देशहरुमा कतिको हासिल भयो भएन भनेर मापन गर्ने विषय हो ।

    प्रतिक्रिया
    थप समाचार