Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए , यूबाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का

अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए , यूबाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का


मध्यान्तर
  • शनिबार, असोज ६ २०८०

  • काठमाडौं । यूबाहरूको क्षमता, दक्षता र कर्मलाई उपल्ब्धिमूलक क्षेत्रमा लगाउंनु पर्ने गजबको सोच र शैली बोकेका छन इन्जीनियर नारायण खड्काले । लामो सनयदेखी जापानमा रहेता पनि उनि बिश्वमांझ छरिएर रहनु भएका गैह् आबासीय नेपाली अभियानमा लागि पर्दै आएका एनआरएनए अभियन्ताहरू मांझ राम्रोसंग परिचित छन ।

    पदमा रहंदा होस या नरहंदा नै किन नहोस ? खड्काले सामाजिक अभियानाम आफ्नो उपस्थिति जनाउंदै आएका छन ।

    यिनै जुझारूं , मिहेनती र कर्मशील यूबा नारायण खड्काले अब अक्टोवर १७-१९ मा हुन गैरहेको NRNA को ११औं अधिवेशनमा Asia Pacific Region बाट एसिया प्रशान्त क्षेत्रीय युवा उपसंयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेका छन । उनले भनेका छन -‘ अग्रजहरुको सल्लाह र सुझाब बमोजिम नै यो अभियानमा सबै युवाहरुलाई जोड्ने उद्देश्यले मैले उमेदवारी दिने निर्णय गरेको हुं । बिस्वास छ मेरो यो उद्देश्य र सोचमा सबै एनआरएनए अभियन्ताहरूबाट साथ समर्थन मिल्ने छ -‘ । उनले थपेका छन -‘ अबको एनआरएनए प्राबिधिमूलक एनआरएनए । तपाईको बिश्वास मेरो प्रतिबद्धता-‘ ।

    प्रतिक्रिया
    थप समाचार