Online Nepal बुधबार, जेष्ठ २ २०८१

सत्ता गठबन्धनको फेरबदलसँगै सेयर बजारमा सकरात्मक सर्किट

सत्ता गठबन्धनको फेरबदलसँगै सेयर बजारमा सकरात्मक सर्किट


मध्यान्तर
  • सोमबार, फाल्गुन २१ २०८०

  • काठमाडौं । बजारमा सर्किट लागेको छ ।

    बजार खुलेको तीन मिनेटमै सर्किट ब्रेक लगेर २० मिनेटका लागि बजार बन्द भएको छ ।

    सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि बजार बन्द भएको हो ।

    आज ११ बजेर ३ मिनेटमै ७९.२९ अंकले बढेर ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक भएको हो ।

    शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

    नयाँ अर्थमन्त्रीमा वर्षमान पुन र विष्णु पौडेलको चर्चा छ ।

    प्रतिक्रिया
    थप समाचार