Online Nepal सोमबार, बैशाख १७ २०८१

नयाँ वर्ष योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने

नयाँ वर्ष योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने


मध्यान्तर
  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौँ । इटालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो । योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ ।

    साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाखसम्मको छुट दिने जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार