Online Nepal बुधबार, जेष्ठ २ २०८१

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू


मध्यान्तर
  • सोमबार, पुष १९ २०७८

  • काठमाडौँ ।नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् ।

    २० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार