Online Nepal बुधबार, बैशाख २६ २०८१

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

    थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्।उनले नियुक्तिपत्रसमेत लिइसकेका छन्।राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार