Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बैंक अफ काठमाडौंको १६ प्रतिशत लाभांश घोषणा

बैंक अफ काठमाडौंको १६ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६ प्रतिशत  लाभांश घोषणा गरेको छ।बैकले चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

    असोज १४ गते बसेको बैंकको १६४ औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरि

    प्रतिक्रिया
    थप समाचार