Online Nepal शुक्रबार, जेष्ठ १ २०८३

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १ २०८३

  • काठमाडौँ । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । सभापति गगन थापाले नेपाली कांग्रेसको विधान ,२०१७ (संशोधन सहित) को धारा  २१ उपधारा ९४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले बताए ।

    उनी यसअघि शेरबहादुर देउवाको कार्यकालमा पनि कोषाध्यक्षमा मनोनित भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार