Online Nepal मंगलबार, जेष्ठ १२ २०८३

नेपाल महिला संघमा ७० सदस्य मनोनयन (सूचीसहित)

नेपाल महिला संघमा ७० सदस्य मनोनयन (सूचीसहित)


मध्यान्तर
  • मंगलबार, जेष्ठ १२ २०८३

  • काठमाडौँ  । नेपाली काँग्रेस निकट नेपाल महिला संघमा ७० सदस्य मनोनयन भएका छन् । संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलवार पार्टी सभापति गगन थापासँगको परामर्शमा सदस्य मनोनित गरेकी हुन् ।

    कांग्रेसको विधान , २०१७ (संशोधन सहित)को धारा ४२ (१)(च) बमोजिम महीला संघको केन्द्रीय कार्यसमितिमा मनोनयन गरीएको जनाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार