Online Nepal शुक्रबार, बैशाख २१ २०८१

माओवादी केन्द्रले स्थायी कमिटी गठन गर्यो

माओवादी केन्द्रले स्थायी कमिटी गठन गर्यो


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई जानकारी दिए ।

    स्थायी कमिटीमा रहनेमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहनेछन् ।

    यस्तै, कही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार